Need Help ?
Call: +977- 037520105
  • साक्षर जिल्ला घाेषणा

  • साक्षर जिल्ला घाेषणा

  • साक्षर जिल्ला घाेषणा

  • ढुङ्गाको ओखल,सिद्धिचरणको सालिक र महिला छात्रावास

  • ओखलढुङ्गा जिल्लाको नक्सा

जिल्ला शिक्षा अधिकारी

बालकृष्ण चापागाइ
(जिशिअ)

वर्तमान संविधानले शिक्षालाई अधिकारको रुपमा स्थापित गरेको छ । तथापि पहुँचमा समता तथा समानता, उपलब्धिमा एकरुपता तथा गुणस्तरीयता र संस्थागत क्षमता विकास तथा जवाफदेहीता वर्तमान

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गा हार्दिक स्वागत गर्दछ !!!

जिल्ला परिचय

नेपालको पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत पहाडी प्रदेशमा अवस्थित ओखलढुङ्गा जिल्ला सगरमाथा अञ्चलका ६ जिल्लाहरुमध्येको एक मध्यपहाडी जिल्ला हो । पश्चिममा लिखु नदी, दक्षिणमा सुनकोशी नदी, पूर्वमा दुधकोशी नदी र उत्तरमा अग्ला पहाडले यो जिल्ला घेरिएको छ । समुद्री सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटरसम्मको भूखण्ड रहेको यस जिल्लाको क्षेत्रफल १,०७४ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६८,६८७ पुरुष र ७९,२९७ महिला गरी कुल १,४७,९८४ जनसङ्ख्या रहेको छ भने महिला ५६.०, पुरुष ७४.३२ गरी कुल ६४.४२ प्रतिशत साक्षर छन् । सामाजिक, आर्थिक, साँस्कृतिक एवम् भौगोलिक विविधता यस जिल्लाका प्रमुख विशेषता हुन् ।

शैक्षिक सत्र २०७३ को तथ्याङ्क अनुसार यस जिल्लामा ३६४ मध्ये ३३१ सामुदायिक र ३३ संस्थागत विद्यालय रहेका छन् । जसमध्ये २३४ प्राथमिक, ५५ निम्नमाध्यमिक ( अाधारभूत तह) , ७५ माध्यमिक (२५ वटामा कक्षा ११ र १२ संचालन) र ७ क्याम्पस रहेका छन् भने ३१२ बालविकास केन्द्र एवम् ३३ संस्थागत विद्यालयमा पूर्वप्राथमिक कक्षाहरु सञ

थप हेर्नुहोस